ग्लास्गो नेपाली एसोसिएशनमाको अध्यक्षमा पुन: दिलु गैरे

स्कटल्याण्ड । ग्लास्गो स्थित किनिंग पार्क कम्प्लेक्सको हलमा गत सोमवार विहान ग्लास्गोको जेठो नेपाली संस्था ग्लास्गो नेप्लिज एसोसिएशनको अधिवेशन सम्पन्न भयो । एसोसिएशनका अध्यक्ष दिलु गैरेको सभापतित्व तथा वेमिसका चिफ एक्जुकेटिभ अफिसर रामी औस्ता विशेष अतिथ्यता र अम्रेला एसोसिएशन स्कटल्याण्डका संयोजक टिका लिम्वुको प्रमुख आतिथ्यता रहेको उक्त भेलामा ग्लास्गोका विभिन्न क्षेत्रवाट नेपालीहरु भेला भएका थिए। … Continue reading ग्लास्गो नेपाली एसोसिएशनमाको अध्यक्षमा पुन: दिलु गैरे